Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रि ओपन सेसनमा घट्यो नेप्से


  • 1.5K
    Shares

    • images
    प्रि ओपन सेसनमा घट्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार प्रि ओपन सेसनमा नेप्से सूचक ३.१० अंकले घटेको छ । 

    यससँगै सेसन अवधिको सूचक २६४३.८५ अंकको विन्दुमा आएको छ भने यस सेसनमा ३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सेसन अवधिभरमा ३९ कम्पनीको ७६ हजार २ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

     

     

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १०:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij