Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरीमा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरीमा कोरोना पुष्टि

  • 8.3K
    Shares

    प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरीमा कोरोना पुष्टि

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

    कार्यलयमा कार्यरत विभिन्न तहका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएका हो। प्रधान कार्यालयका अनुसार अहिले देशभर ९३ प्रहरीमा संक्रमण पुष्टि भएको छ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij