Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित


  • 2.2K
    Shares

    • images
    प्रतिनिधि सभा बैठक बिहीबार  बस्ने गरी स्थगित

    काठमाडौं ।  प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । 

    बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए भने छलफल निष्कर्षविहीन भएको थियो ।

    पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् । 

     

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १४:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij