Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

ड्राईभिङ लाइसेन्सको अनलाइन आवेदन बिहिबारदेखि बन्द

ड्राईभिङ लाइसेन्सको अनलाइन आवेदन बिहिबारदेखि बन्द


  • 6.9K
    Shares

    ड्राईभिङ लाइसेन्सको अनलाइन आवेदन बिहिबारदेखि बन्द

    काठमाडौं । आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो । 

    ‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ । 

    ss.jpg

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij