Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने


  • 3.0K
    Shares

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

    काठमाडौं ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।  

    कआज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिएका छन्।

    बैठक आज दिउसो ३ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएका छन् । 

    images
    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - ११:१४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij