Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महानगर प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

महानगर प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित


  • 2.0K
    Shares

    • images
    महानगर प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गरिएको छ ।प्रमुख प्रशासकीय

    अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । 

    प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । 

    चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १५:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij