२०८२ चैत्र २ गते सोमवार
काडमाडौं । नेपाल प्रहरीले मंगलबार पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरीले सोमबारदेखि दुईवटा रूट बनाएर निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको हो ।
तस्वीरहरू








तस्वीरहरूः नेपाल प्रहरी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij