२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् ।
रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया अघि बढाएको छ ।
कारागार प्रशासनका एक अधिकारीको अनुसार, आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij