Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह


  • 3.9K
    Shares

    पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड–१९ पहिचानका लागि गरिने पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन प्रयोगशालाहरूलाई सचेत गराएको छ ।

    मंगलबार मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिए परीक्षण सूचीबाट समेत हटाउने चेतावनी दिएका छन् । 

    सरकारले सरकारी प्रयोगशालामा एक हजार र निजीमा दुई हजार शुल्क तोकेको छ । निजी प्रयोगशालाहरूले विभिन्न नाममा थप शुल्क लिएको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको मन्‍त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १६:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij