Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सदन खुलाउन विपक्षी दलले निकाले तीन बुँदे निष्कर्ष

सदन खुलाउन विपक्षी दलले निकाले तीन बुँदे निष्कर्ष


  • 3.6K
    Shares

    सदन खुलाउन विपक्षी दलले निकाले तीन बुँदे निष्कर्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको छ।  

    भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार सदन अवरोध गर्दै आएका विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको हो।  

    उक्त तीनबुँदे निष्कर्ष लिएर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी हुन गएको रास्वपाका कार्यबाहक प्रवक्ता तथा सांसद मनीष झाले बताएका छन् ।  

    सभामुखले सदनको अवरोध खुलाउनेबारे दलको प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्। 

    images
    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - ११:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij