Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यातायात बन्दको दोस्रो दिन आज पनि सर्वसाधारण मर्कामा, राइड सेयरिङ र पठाओलाई भ्याइनभ्याइ

यातायात बन्दको दोस्रो दिन आज पनि सर्वसाधारण मर्कामा, राइड सेयरिङ र पठाओलाई भ्याइनभ्याइ

  • 2.0K
    Shares

    • images
    यातायात बन्दको दोस्रो दिन आज पनि सर्वसाधारण मर्कामा,  राइड सेयरिङ र पठाओलाई भ्याइनभ्याइ

    काठमाडौं ।  यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण हिजो र आज सर्वसाधारण मर्कामा परेको छे । 

    सार्वजनिक यातायातमा रोक लगाएपछि राइड सेयरिङ गर्नेहरूलाई फाइदा भएको छ भने बस स्टपहरुमा पठाओ, इन्ड्राइभ र राइड सेयरिङ सवारीसाधनहरू मात्र देखिन थालेको छ । 

    हिजो र आज काठमाडौंको सद्धकमा पठाओ, इन्ड्राइभ र राइड सेयरिङ सवारीसाधनहरूको चहलपहल बढेको छ । सार्वजनिक यातायात भने ठप्प रहेको छ । 

    मयुर यातायात, साझा यातायात र  केही भाडाका ट्याक्सीहरू चलेका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा निस्शुल्क बस चलाइ रहेका छन्। 

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - ११:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij