Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध पार्नु लोकतन्त्र विपरीत: प्रधानमन्त्री ओली

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध पार्नु लोकतन्त्र विपरीत: प्रधानमन्त्री ओली


  • 2.7K
    Shares

    • images
    गृहमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध पार्नु लोकतन्त्र विपरीत: प्रधानमन्त्री ओली

    काठमाडौं । सोमबार नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीकेपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् । 

    प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले विपक्षीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको पनि बताएका छ । ‘जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । 

    उनले सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १४:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij