Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

परीक्षा दिन जाने क्रममा बाटोमा चिप्लिएर लड्दाँ छात्राको मृत्यु

परीक्षा दिन जाने क्रममा बाटोमा चिप्लिएर लड्दाँ छात्राको मृत्यु


  • 4.1K
    Shares

    परीक्षा दिन जाने क्रममा बाटोमा चिप्लिएर लड्दाँ छात्राको मृत्यु

    सल्यान । सल्यानमा परीक्षा दिन हिँडेकी १ छात्राको बाटोमै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।

    छत्रेश्वरी–१ स्थित भानुभक्त मावि दमाचौरमा १० कक्षामा अध्ययनरत सार्कीको मंगलवार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । रासस

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १५:५०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij