Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते


  • 1.9K
    Shares

    • images
    नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

    काठमाडौं । पूर्वी नवलपरासीस्थित नगरपालिका-२ केउरेनीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किएर दुर्घटना भएको छ । 

    दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएको छन् । बुटवलबाट नारायणगढतर्फ जाँदै एम्बुलेन्स र स्कुल भ्यान केउरेनीमा आपासमा ठोक्किएर दुर्घटना भएको हो । 

    उक्त भ्यान दिव्य एकेडेमी बोर्डिङ स्कुलको रहेको पूर्वी नवलपरारीका डीएसपी मधु नेपालले बताएका छन् भने एम्बुलेन्स र भ्यान दुवैमा गरेर चालकसहित ६ जना सवार रहेको नेपालले बताएका छन् ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १३:४०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij