Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

माओवादी केन्द्रको बैठक जारी

माओवादी केन्द्रको बैठक जारी


  • 1.7K
    Shares

    • images
    माओवादी केन्द्रको बैठक जारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा९माओवादी केन्द्र०को संसदीय दलको बैठक दलको दल कार्यालय सिंहदरबारमा सुरू भएको छ।

    बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट र समसामयिक राजनीतिको विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

    भोली मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुने भएको छ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १२:५४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij