Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यातायात बन्दको मौकामा राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह

यातायात बन्दको मौकामा राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह

  • 2.7K
    Shares

    • images
    यातायात बन्दको मौकामा राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह

    काठमाडौं ।  यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । 

    पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले उजुरी गर्न आग्रह गरेको छ । 

    प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै राइडरहरुलाई धेरै भाडा नलिन आग्रह गरेको छ । 

    धेरै भाडा लिएको पाइयमा नजिकको ट्राफिक प्रहरी कार्यालय  वा १०३ नम्बरमा फोन गर्न  प्रहरीले आग्रह गरेको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १०:११:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij