Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कमल थापा पक्राउपश्चात राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

कमल थापा पक्राउपश्चात राप्रपा नेपालले बोलायो आकस्मिक बैठक


  • 2.3K
    Shares

    • images
    कमल थापा पक्राउपश्चात राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

    काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रकाउ परेपछि  राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

    पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिएका छन्  ।

    कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

     

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १६:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij