Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नगद ७५ हजार सहित ११ जुवाडे पक्राउ

नगद ७५ हजार सहित ११ जुवाडे पक्राउ


  • 2.3K
    Shares

    • images
    नगद ७५ हजार सहित ११ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौं पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौंको म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका(३ घर भएका ३७ वर्षीय राजु थापासहित अन्य रहेका छन्।

    प्रहरी विभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले  हिजो साँझ उनीहरूलाई ७५ हजार रुपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरेको छ।

    पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १५:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij