Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी प्रदर्शनकारीमाथि प्रहरीको लाठी चार्ज, केही घाइते

राजावादी प्रदर्शनकारीमाथि प्रहरीको लाठी चार्ज, केही घाइते


  • 2.3K
    Shares

    • images
    राजावादी प्रदर्शनकारीमाथि  प्रहरीको  लाठी चार्ज,  केही  घाइते

    काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका  राजावादीहरुको प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

    नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो भने प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ ।

    प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १५:१५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij