२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्रीदे मधेश प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र: एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको आइतबार विद्युतीय माध्यमबाट एकसाथ शिलान्यास गरेका छन् ।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij