२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।
हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् ।
७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोत जनाकारी दिएको छ ।
उनी विगत पाँच वर्षदेखी क्यान्सर रोगबाट ग्रसित थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij