Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

यातायात बन्दको कारण यात्रु अलपत्र, शनिबार शिक्षक सेवा आयोगको परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो

यातायात बन्दको कारण यात्रु अलपत्र, शनिबार शिक्षक सेवा आयोगको परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो

  • 2.2K
    Shares

    यातायात बन्दको कारण यात्रु अलपत्र,  शनिबार शिक्षक सेवा आयोगको परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो

    काठमाडौं ।  यातायात व्यवसायीले आह्वान गरेको बन्दको मारमा यात्रु अलपत्र परेका छन् । 

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धि नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका छन् ।

    शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कर्टिङमा पर्यटक बस र स्कुलमा मुग्लिन पठाइएको छ । 

    पोखराबाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन् ।

    images
    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १२:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij