Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

धनगढीमा टिप्परको ठक्करबाट ५३ वर्षीय विष्टको मृत्यु

धनगढीमा टिप्परको ठक्करबाट ५३ वर्षीय विष्टको मृत्यु


  • 2.2K
    Shares

    धनगढीमा टिप्परको ठक्करबाट ५३ वर्षीय विष्टको मृत्यु

    काठमाठौं ।  धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

    कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको टिप्परले बाटो काट्ने क्रममा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टलाई ठक्कर दिएको थियो।

    गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्‍याइएको थियो भने उपचारको क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। 

    हाल उनको शव अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

     

    images
    प्रकाशित मिति :जेठ १७ २०८२ शनिवार - ०७:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij