Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लेउती खोलाले सडक नै बगायो, धरान–धनकुटा राजमार्ग अवरुद्ध

लेउती खोलाले सडक नै बगायो, धरान–धनकुटा राजमार्ग अवरुद्ध


  • 2.6K
    Shares

    • images
    लेउती खोलाले सडक नै बगायो,  धरान–धनकुटा राजमार्ग अवरुद्ध

    धनकुटा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक अवरुद्ध भएको छ ।

    अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात ठप्प भएको छ ।

    रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

    पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो । वर्षाका कारण भएको क्षतिको थप विवरण भने आउन बाँकी छ ।

    प्रकाशित मिति :जेठ १७ २०८२ शनिवार - ०६:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij