Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जन्मकैदको सजाय पाए पनि बुधवार छुटेका आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

जन्मकैदको सजाय पाए पनि बुधवार छुटेका आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

  • 4.0K
    Shares

    जन्मकैदको सजाय पाए पनि बुधवार छुटेका आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी
    images

    बुधबार मात्रै कारागारमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ।

    आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको थियो। परिवारका सदस्यले १०:३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पतालले जनाएको छ। 

    उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको एक चिकित्सकले जानकारी दिए।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १८:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij