Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

छिटै भित्रियो नेपालमा मनसुन

छिटै भित्रियो नेपालमा मनसुन


  • 2.3K
    Shares

    • images
    छिटै भित्रियो नेपालमा मनसुन

    काठमाडौं । यस वर्षको मनसुन हिजो रातिदेखि नेपालमा प्रवेश गरेको छ। मनसुन पूर्व कोसी प्रदेशका अधिकांश भूभागमा विस्ताव भइसकेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् । 

    मनसुन भित्रिएसँगै कोसीको अधिकांश ठाउँमा मनसुनी वर्षा पनि सुरु भएको महाशाखाले जानकारी दिएका छन् भने नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ गते हो तर यसवर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ। 

    नेपालको अन्यभूभागमा मनसुनको प्रभाव विस्तार हुन भने केही समय लाग्ने महाशाखाले जानकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १५:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij