Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

कार्यव्यवस्था परामर्श समिति बैठक

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म


  • 2.0K
    Shares

    प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म

    काठमाडौं ।  प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।

    सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो । 

    पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

    images
    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १४:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij