२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उक्त जानकारी उल्लेख गरीएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij