Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभाको क्यालेन्डर बनाउने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रतिनिधिसभाको क्यालेन्डर बनाउने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


  • 1.2K
    Shares

    • images
    प्रतिनिधिसभाको क्यालेन्डर बनाउने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

    काठमाडौं । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर बनाउन प्रतिनिधिसमाको कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । 

    सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा जारी बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर बनाउने भएको छ । 

    सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाक्षिक क्यालेन्डर बनाउनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिएका छन् । 

    सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणका लागि बैठक अघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

     

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १२:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij