Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्रिय झण्डासहित माइतीघरमा समर्थकको धर्ना

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्रिय झण्डासहित माइतीघरमा समर्थकको धर्ना

  • 1.5K
    Shares

    दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्रिय झण्डासहित माइतीघरमा समर्थकको धर्ना

    काठमाडौं । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा समर्थकको धर्ना बसेका छन् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका हुन् । 

    शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका छन् भने उक्त क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् । 

    चैत १५ गते  तीनकुनमो भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं अहिले थुनामा रहेको छन् । थुनामा रहेका प्रसाईंलाई रिहा गर्न माग गर्दै समर्थकको धर्ना चलिरहेको छ । 

    images
    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - ११:१४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij