Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सभामुख घिमिरे र दलका सचेतकहरू बिचको बैठक सुरु

सभामुख घिमिरे र दलका सचेतकहरू बिचको बैठक सुरु


  • 1.7K
    Shares

    • images
    सभामुख घिमिरे र दलका सचेतकहरू बिचको बैठक सुरु

    काठमाडौं ।  सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक सुरु भएको छ । 

    सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेतकहरुसँग छलफल गरेका हुन् ।

    उक्त बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् ।

     

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १०:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij