Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

सदनको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

सदनको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख


  • 1.5K
    Shares

    • images
    सदनको अवरोध हटाउन मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    काठमाडौं । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

    सभामुख घिमिरेले अहिले विहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् ।

    सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायतक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

    यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ ।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - ०९:१६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij