२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आगामी वर्ष महंगी ५.५ प्रतिशतको सीमाभित्र रहने छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।
बजेटमा उल्लेखित नीति तथा कार्यक्रममा कार्यन्वयनमा सहयोग पुग्नेगरी मौद्रिक नीति जारी हुने अर्थमन्त्री पौडेलले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij