Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नयाँ बजेट

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म


  • 1.9K
    Shares

    • images
    बजेटसम्बन्धी छलफल जेठ २० देखि २३ गतेसम्म

    काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल जेठ २० देखि २३ गतेसम्म हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथिको सामान्य छलफल जेठ २०, २१, २२ र २३ गते हुने समय तय गरेका हुन् । 

    उनले दलीय प्रतिनिधित्वको आधारमा भाग लिने सांसदहरूलाई सम्बन्धित दलका पदाधिकारीले बैठक बस्नुभन्दा एक घण्टा अगाडि सचिवालयलाई उपलब्ध गराउन पनि आग्रह गरे । 

    छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ २३ गते दिने पनि सभामुख घिमिरेले बताए ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १७:०९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij