Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रत्येक प्रदेशमा जलन उपचार विभाग, वीरमा पनि विस्तार

प्रत्येक प्रदेशमा जलन उपचार विभाग, वीरमा पनि विस्तार


  • 1.6K
    Shares

    प्रत्येक प्रदेशमा जलन उपचार विभाग, वीरमा पनि विस्तार
    images

    काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।

    संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने उल्लेख गरे ।

    उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १५:४७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij