Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना, अस्पताल भर्ना

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना, अस्पताल भर्ना


  • 5.8K
    Shares

    ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना, अस्पताल भर्ना

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।

    उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ । उहाँको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १२:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij