Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुई वर्षभित्र चामलमा आत्मनिर्भरका लागि चैते धान खेती प्रवर्द्धन

दुई वर्षभित्र चामलमा आत्मनिर्भरका लागि चैते धान खेती प्रवर्द्धन


  • 1.7K
    Shares

    • images
    दुई वर्षभित्र चामलमा आत्मनिर्भरका लागि चैते धान खेती प्रवर्द्धन

    काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    आज बिहीबार  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा पेस गर्दै पौडेलले  यसबाट थप १२ लाख मेट्रिकटन धान उत्पादन हुने अपेक्षा गरेका छन् ।

    अर्थमन्त्री पौडेलले चैते धान खेतीको लागि पूर्वाधार निर्माण गर्न रु ३३ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १४:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij