२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बोल्दै नेपालको कुल विद्युत् उत्पादन क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ ।
आज बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षणले यस्तो देखाएको छ।
सर्वेक्षणअनुसार वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको छ भने चालु आर्थिक वर्षको फागुनसम्म भारततर्फ १ हजार ७७५ गिगावाट विद्युत् निर्यात गरिएको छ भने ९२९ गिगावाट आयात गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij