Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठकबाट नयाँ बजेट स्वीकृत, कस्तो ल्याउँदैछ आर्थिक वर्ष २०८२/०८३ को बजेट

मन्त्रिपरिषद् बैठकबाट नयाँ बजेट स्वीकृत, कस्तो ल्याउँदैछ आर्थिक वर्ष २०८२/०८३ को बजेट

  • 2.3K
    Shares

    • images
    मन्त्रिपरिषद् बैठकबाट नयाँ बजेट  स्वीकृत, कस्तो ल्याउँदैछ आर्थिक वर्ष २०८२/०८३ को बजेट

    न्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ।  संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो। 

    योसँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन गर्नेछन्। 

    अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषणा गर्नेछन् । त्यसका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । 

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १४:१०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij