२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए ।
विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij