२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको बताएका छन् ।
गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू हुन नसक्ने बताएका हुन् ।
गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठः–
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij