Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गणतन्त्र दिवस

एमालेको प्रदर्शन सुरु, झाँकीसहित उत्तिए सडकमा

एमालेको प्रदर्शन सुरु, झाँकीसहित उत्तिए सडकमा


  • 1.9K
    Shares

    • images
    एमालेको प्रदर्शन सुरु, झाँकीसहित उत्तिए सडकमा

    काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको प्रदर्शन सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ ।

    बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् । प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ ।

    uml34.JPG

    gadatantr.JPG

    भृकुटीमण्डपबाट र्‍याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।

    uml.JPG

     

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - ११:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij