Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्ने तयारी गर्दै गृहमन्त्री

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्ने तयारी गर्दै गृहमन्त्री


  • 2.3K
    Shares

    • images
    संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्ने तयारी गर्दै गृहमन्त्री

    काठमाडौं । पत्रकार सम्मेलन गर्ने तयारी गर्दै गृहमन्त्री । भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

    प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्न पत्रकार सम्मेलनको तयारी  रहेको छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।

    विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलनको तयारी गरेका हुन् । 

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १४:१५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij