Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन


  • 1.3K
    Shares

    • images
    गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । 

    प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १६:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij