Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेप्सेमा सामान्य अङ्कले वृद्धि, ६ अर्ब ५२ करोड कारोबार

आज नेप्सेमा सामान्य अङ्कले वृद्धि, ६ अर्ब ५२ करोड कारोबार


  • 2.5K
    Shares

    • images
    आज नेप्सेमा  सामान्य अङ्कले वृद्धि,  ६ अर्ब ५२ करोड कारोबार

    काठमाडौं । आज मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । आज नेप्से ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा कायम भएको  छ । 

    आज ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

     मंगलबारको कारोबारमा ८५ कम्पनीको सेयर बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको भने घटेको छ । १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । 

    13 share.JPG

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १४:४४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij