२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन थालिएको छ । काठमाडौ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंबाट बयान लिन थालिएको हो ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुँदैछ । भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ ।
११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij