२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । इक्रा नेपालमा रोजगारीको अवसर खुलेको छ। इक्रा कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले केही संख्यामा रिसर्च एनालिस्ट र एक जना इन्टरनल कन्ट्रोल अफिसर माग गरेको हो।
रिसर्च एनालिस्ट पदमा आवेदन दिने इच्छुकले व्यवस्थापनरलेखारवित्त वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्ने छ भने इक्विटी अनुसन्धान, मूल्यांकन, प्रक्षेपण मोडेलिङ र सम्बन्धित क्षेत्रहरूमा एक वर्षको अनुभव भएकोलाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ ।
ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित साउन २६ गतेभित्र आवेदन दिन सक्ने छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij