Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मौद्रिक नीतिको प्रभावले प्रि ओपन सेसनमा ३२ अंकले बढ्यो नेप्से

मौद्रिक नीतिको प्रभावले प्रि ओपन सेसनमा ३२ अंकले बढ्यो नेप्से


  • 1.3K
    Shares

    मौद्रिक नीतिको प्रभावले प्रि ओपन सेसनमा ३२ अंकले बढ्यो नेप्से

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से बढ्यो । साताको दोस्रो कारोबारको दिन हाज सोमबार प्रि ओपन सेसनमा नेप्से सूचक ३२.७० विन्दुले बढेको छ । 

    यससँगै सेसन अवधिमा सूचक २७१२.६९ अंकमा आएको छ भने यस सेसनमा ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    सेसन अवधिभरमा १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर कारोबार भएको छ ।

    images
    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १०:२२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij