Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला


  • 2.7K
    Shares

    महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

    रोशनी शाही मृत फेला परेकी छन्।  भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा शाही मृत फेला परेकी हुन्। 

    कोठाभित्रबाटै बन्द गरेको अवस्थामा उनी मृत फेला परेको भक्तपुरका एसपी माधव बुढाथोकीले बताए। उनका पती भने उपत्यका बाहिर रहेको र उनलाई खबर गरिसकेको पनि बुढाथोकीले बताए।

    कोठा भित्रैबाट बन्द गरेको अवस्थामा घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनको शरीरमा अन्य चोट देखिएको छैन।

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १६:१३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij