Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साँगाको झोलुंगे पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते

साँगाको झोलुंगे पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते


  • 1.1K
    Shares

    • images
    साँगाको झोलुंगे पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते

    काठमाडौं । साँगाको झोलुगें पुलनजिकै सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

    भक्पुर सुर्यविनायक नगरपालिका-१० झोलुंगे पुल नजिकै सडक विस्तारको क्रममा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

    घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-५ घर भइ हाल भक्तपुर पलासे बस्ने ५२ वर्षीय तुलारा थारू रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए।

    पुल मुनि सडक विस्तारको काम भइरहेको छ। काम गरिरहेको अवस्थामा पहिरो खसेको जानकारी आएको छ, उनले भने। 

    उनलाई उपचारका लागि नगर अस्पताल सुर्यविनायक लगिएको छ। पुलाराको माथिपट्टिको दुईवटा दाँत भाँचिएको डिएसपी न्यौपानेले बताए। 

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १५:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij